काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। अध्यक्ष केपी शर्मा ओली बैठकमा सहभागी हुन भनीमण्डलस्थित रामबाग महल पुगेका छन्।

बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनसहित समसामयिक राजनीतिक तथा सांगठनिक विषयमा छलफल हुने बताइएको छ।








प्रतिक्रिया