२०८३, ९ कार्तिक सोमबार

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १ ले काठमाडौं जिल्ला अध्यक्ष दीपक केसीलाई बधाई तथा शुभकामना दिएको छ।

बिजुली बजारस्थित क्रिस्टल पार्टी प्यालेसमा असोज ३ गते आयोजित कार्यक्रममा क्षेत्र नं. १ का नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको सहभागिता थियो।

कार्यक्रममा केसीलाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइयो। सहभागीहरूले संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउन सक्रियताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रमको अध्यक्षता क्षेत्र नं. १ कार्यसमितिका अध्यक्ष विनोदकुमार द्वाडीले गरेका थिए।

प्रकाशित मिति : २०८३, २ आश्विन शनिबार  ६ : ५८ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर