२०८३, १९ आश्विन मंगलबार

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

गत महिना निधन भएका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुन सभापति थापा स्याङ्जा जान लागेका हुन्। सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलका अनुसार स्याङ्जा जाने क्रममा थापाले पोखरा र स्याङ्जाका पार्टी नेता तथा कार्यकर्तासँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पार्टी संगठन तथा समसामयिक राजनीतिक विषयमा नेता–कार्यकर्तासँग छलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। सभापति थापा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : २०८३, २४ भाद्र बिहीबार  १० : २४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि