२०८३, १८ आश्विन सोमबार

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो


ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ।

जन्माष्टमीको अवसरमा भक्तजन बिहानैदेखि विभिन्न कृष्ण मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गरिरहेका छन्।ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पनि विशेष पूजा तथा दर्शनका लागि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ।

जन्माष्टमीका अवसरमा भक्तजनले व्रत बसेर भगवान् श्रीकृष्णको पूजा–आराधना गर्ने तथा मध्यरातमा कृष्ण जन्मोत्सव मनाउने परम्परा छ।

प्रकाशित मिति : २०८३, १८ भाद्र शुक्रबार  ९ : ३१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय