२०८३, १९ आश्विन मंगलबार

रास्वपाको सचिवालय बैठक जारी

रास्वपाको सचिवालय बैठक जारी


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ। पार्टी सभापति रवि लामिछानेले बिहान १० बजे बोलाएको बैठक काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको हो।

बैठकमा पार्टीका समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिका विषयमा छलफल भइरहेको बताइएको छ। बैठकमा सचिवालयका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।

पार्टीभित्रका पछिल्ला गतिविधि, समसामयिक राजनीतिक घटनाक्रम तथा आगामी दिनमा अपनाउने रणनीतिबारे बैठकमा छलफल केन्द्रित रहेको बताइएको छ।

बैठकबाट पार्टीको आगामी राजनीतिक रणनीतिबारे महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १७ भाद्र बिहीबार  १२ : २५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि