२०८३, १९ आश्विन मंगलबार

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै

सिंहदरबारमा आज मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो।

बैठकका एजेन्डाबारे भने हालसम्म केही खुलाइएको छैन। बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारका विभिन्न निर्णयबारे छलफल हुन सक्ने बताइएको छ।

प्रकाशित मिति : २०८३, ११ भाद्र शुक्रबार  ११ : ०६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि