२०८३, १९ आश्विन मंगलबार

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते

खानिखोला–स्याउरीथली दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते


काभ्रे । काभ्रेको खानिखोला गाउँपालिका–४ स्याउरीथलीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दुर्घटनामा खानिखोला गाउँपालिका–४ का कमल बहादुर माझी र खानिखोला–२ की अनिता मोक्तानको मृत्यु भएको हो। अनिता मोक्तानको माइतीघर बनेपा–साँगा रहेको जनाइएको छ। दुर्घटनामा रावल तामाङ (बनेपा–साँगा), प्रदीप जर्गामगर (खानीखोला–३), बौद्ध लामा (खानीखोला–५, डुम्रे) र धनपति रावल (सुकुटे, साँगाचोक) घाइते भएका छन्। घाइतेमध्ये धनपति रावलको अवस्था केही गम्भीर रहेको बताइएको छ।

दुर्घटनामा मृत्यु र घाइते भएकाहरूको विवरण खानीखोला गाउँपालिका–१ का वडाध्यक्ष सन्तमान थिङले पुष्टि गरेको स्रोतले जनाएको छ। दुर्घटनाको कारण र घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, ३१ श्रावण सोमबार  २ : ४२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि