२०८३, १० कार्तिक मंगलबार

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’

पाँच महिनापछि फर्किए देउवा : ‘समुन्नत मुलुक बनाउन समर्पित हुन आएको छु’


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पाँच महिना लामो उपचारपछि बिहीबार स्वदेश फर्किएका छन्।

सिंगापुर र हङकङमा उपचारपछि उनी बिहीबार दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।स्वदेश फर्किएलगत्तै अपिल जारी गर्दै देउवाले आफू ‘विनम्र सेवक’ का रूपमा सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन फर्किएको बताएका छन्। ‘आज यहाँ विनम्र सेवकका रूपमा उपस्थित भएको छु—सुन्न, सिक्न र समुन्नत मुलुक बनाउने यात्रामा समर्पित हुन,’ उनले भनेका छन्।

आफ्नो स्वास्थ्यप्रति चासो, चिन्ता र शुभेच्छा व्यक्त गर्ने सबैप्रति उनले आभारसमेत प्रकट गरेका छन्। देउवा स्वदेश फर्किएसँगै कांग्रेसभित्र उनको आगामी राजनीतिक सक्रियतालाई लिएर चासो बढेको छ।

प्रकाशित मिति : २०८३, २७ श्रावण बिहीबार  १ : ५८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा