२०८३, ५ आश्विन मंगलबार

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई एकदिवसीय (ओडीआई) टोलीको नयाँ कप्तान नियुक्त गरेको छ।

क्यानले रोहित पौडेललाई ओडीआईको कप्तानीबाट हटाउँदै सन्दीपलाई जिम्मेवारी दिएको हो। यसअघि नै दीपेन्द्रसिंह ऐरीले टी–२० टोलीको कप्तानी सम्हालिरहेका छन्।

यससँगै रोहित पौडेल नेपाली राष्ट्रिय टोलीको दुवै फर्म्याटको कप्तानीबाट बाहिरिएका छन्।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : २९ बजे

बसमा आगलागी : मृतकको पहिचान खोज्दै प्रहरी, आफन्त अझै सम्पर्कमा आएनन्

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका

मुगुमा आयोडिनयुक्त नुनको ढुवानी र भण्डारण

मुगु । मुगुको सदरमुकाम गमगढीमा स्थलमार्गबाट ल्याइएको आयोडिनयुक्त नुन गोदाममा

भोटेकोशी बाढी अपडेट : १ हजार ४५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश 

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको