२०८३, १० कार्तिक मंगलबार

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने

कांग्रेस संसदीय दलको बैठक आज, संसद्को रणनीति तय गर्ने


काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

बैठकमा संसद्मा कांग्रेसको भूमिकालाई प्रभावकारी बनाउने रणनीति, उठाउनुपर्ने जनसरोकारका विषय तथा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

संसदीय दलले आगामी बैठकहरूमा सरकारका कामकारबाही, समसामयिक राष्ट्रिय मुद्दा तथा जनचासोका विषयलाई कसरी प्रस्तुत गर्ने भन्ने विषयमा साझा धारणा बनाउने तयारी गरेको छ।

कांग्रेसका अनुसार बैठकले संसद्भित्र पार्टीको रणनीति तय गर्नुका साथै सांसदहरूलाई आवश्यक निर्देशनसमेत दिनेछ। हाल विकसित राजनीतिक परिस्थिति र संसद्को कार्यसूचीलाई केन्द्रमा राखेर बैठकमा विस्तृत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  ९ : ०८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना