२०८३, १९ आश्विन मंगलबार

डि.बी. कार्कीसहित नेकपाका केन्द्रीय नेताहरू एमालेमा, अध्यक्ष ओलीद्वारा स्वागत

डि.बी. कार्कीसहित नेकपाका केन्द्रीय नेताहरू एमालेमा, अध्यक्ष ओलीद्वारा स्वागत


काठमाडौं । नेकपाका पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित पार्टीका केन्द्रीय तहका नेताहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गरेका नेताहरूलाई स्वागत गर्दै उनीहरूलाई सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गर्नुभयो।

एमालेमा प्रवेश गर्ने नेताहरूमा पोलिटब्युरो सदस्य डि.बी. कार्कीसहित केन्द्रीय सदस्य राधेश्याम गुप्ता (रुपन्देही), विद्याप्रसाद शर्मा (दैलेख), वामदेव गौतम (दाङ), भोला बराल (मोरङ), दीपक इटानी (धादिङ) र रविन्द्र बम (बैतडी) रहेका छन्।

नवप्रवेशी नेताहरूलाई अध्यक्ष ओलीले पार्टीको सदस्यता प्रदान गर्दै संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको थियो।

एमालेले पछिल्लो समय विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाई पार्टीमा समेट्ने अभियानलाई निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : २०८३, २४ असार बिहीबार  २ : ५० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि