२०८३, १० कार्तिक मंगलबार

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाडौं । प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाउँदै अवरुद्ध भएको छ। बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

सांसदहरूको नाराबाजी र विरोधका कारण सदनको नियमित कार्यसूची अघि बढ्न नसकेपछि सभामुखले दलहरूबीच छलफलका लागि समय दिँदै बैठक केही समयका लागि स्थगित गर्ने निर्णय गरेका हुन्।

विरोधको कारणबारे संसद् सचिवालयले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। बैठक पुनः सञ्चालन भएपछि दलहरूबीचको सहमति र सदनको आगामी प्रक्रियाबारे थप स्पष्ट हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २३ असार बुधबार  ११ : ४८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना