२०८३, ३ भाद्र बिहीबार

बैतडीमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी

बैतडीमा यात्रुवाहक बस दुर्घटना, उद्धार कार्य जारी


बैतडी । धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा दुर्घटनामा परेको छ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएका छन्। दुर्घटनामा मानवीय क्षतिको यकिन विवरण भने प्राप्त भइसकेको छैन। घाइतेको संख्या तथा दुर्घटनाको कारणबारे प्रहरीले थप जानकारी संकलन गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ३ : ५४ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती