२०८३, १० कार्तिक मंगलबार

रुकुमपूर्वमा जिप दुर्घटना, ६ महिने शिशुसहित ५ जना घाइते

रुकुमपूर्वमा जिप दुर्घटना, ६ महिने शिशुसहित ५ जना घाइते


रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–४ झाँक्रीपोलेस्थित रुकुमकोट–दादिङ भित्री सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा ६ महिनाको शिशुसहित पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार रुकुमकोटबाट दादिङतर्फ जाँदै गरेको लु १ ज २४७० नम्बरको सफारी जिप सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। जिप चालक सिस्ने गाउँपालिका–२ किदाका २३ वर्षीय खिम्मान खड्का रहेका थिए।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् भने अन्य ६ जना सकुशल रहेका छन्।

प्रकाशित मिति : २०८३, १६ असार बुधबार  ७ : ४९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना