२०८३, १८ आश्विन सोमबार

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी

हुलाक सेवा निजी क्षेत्रसँग साझेदारीमा सञ्चालन गर्ने सरकारको तयारी


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा सञ्चालन गर्ने गरी सरकारले तयारी अघि बढाएको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले हुलाक सेवाको प्रभावकारिता बढाउन नीतिगत र संरचनागत सुधार अपरिहार्य रहेको बताए।

उनले सरकारी र निजी क्षेत्रबीचको सहकार्यबाट सेवा प्रवाह थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै हुलाक क्षेत्रको आधुनिकीकरणका लागि आवश्यक सुधारका काम सुरु भइसकेको दाबी गरे।

मन्त्री तिमिल्सिनाले हुलाक सेवासँग सम्बन्धित कर्मचारीलाई सेवा सुधारमा सक्रिय हुन आग्रह गर्दै हुलाकलाई नागरिकले गर्व गर्ने संस्थाका रूपमा विकास गर्न निर्देशन पनि दिए।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : २५ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय