२०८३, ५ भाद्र शनिबार

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने

त्रिविको नयाँ घोषणा : ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल’, दलीय संरचना हटाइने


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ९० दिनभित्र ‘स्टुडेन्ट काउन्सिल (Voice of Students)’ गठन गर्ने र क्याम्पसभित्र रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

विश्वविद्यालयका अनुसार विद्यार्थीको सहभागिता बढाउन आवश्यक नियम संशोधन गरिनेछ। यस्तै, ट्रान्सक्रिप्ट, परीक्षा नतिजा, गुनासो व्यवस्थापनलगायतका सेवा थप प्रविधिमैत्री बनाइनेछ।

त्रिविले ट्रान्सक्रिप्टको आवेदन अवस्था मोबाइल एप वा वेबसाइटबाट हेर्न सकिने प्रणाली अन्तिम चरणमा रहेको जनाएको छ। साथै, विवरण नमिलेको ट्रान्सक्रिप्ट १५ दिनभित्र उपलब्ध गराउने व्यवस्था र २४ सै घण्टा सञ्चालन हुने गुनासो व्यवस्थापन प्रणाली पनि सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  २ : १५ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही