२०८३, १९ आश्विन मंगलबार

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल, निशा डाँगी र असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार तीनै जना सहमहामन्त्री पदमा विजयी भएका हुन्। उनीहरूको निर्वाचनसँगै रास्वपाले नयाँ केन्द्रीय नेतृत्व चयन गर्ने प्रक्रिया थप अघि बढेको छ।

यसअघि सभापति, महामन्त्रीलगायत केही पदको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी पदहरूको मतपरिणाम पनि क्रमशः घोषणा भइरहेको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : २०८३, ११ असार शुक्रबार  ७ : १४ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि