२०८३, १० कार्तिक मंगलबार

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान


चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि सुरु भएको विद्युतीय मतदानमा बिहान पौने ७ बजेसम्म करिब १ हजार ८ सय प्रतिनिधिले मतदान गरेका छन्।

रास्वपाको केन्द्रीय सदस्य पदका ९९ स्थानका लागि २ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। महाधिवेशनमा कुल ४ हजार २ सय प्रतिनिधि मतदाता रहेका छन्।विद्युतीय मतदान व्यवस्थापनको जिम्मा लिएको रामलक्ष्मण इनोभेसनका सञ्चालक रामप्रसाद रिमालका अनुसार मतदान प्रक्रिया आज मध्यान्ह १२ बजेसम्म सक्ने तयारी गरिएको छ।

महाधिवेशनअन्तर्गत जारी मतदानबाट रास्वपाको नयाँ केन्द्रीय नेतृत्व चयन हुने छ।

प्रकाशित मिति : २०८३, १० असार बिहीबार  ७ : ३७ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको