२०८३, १९ आश्विन मंगलबार

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

चितवनमा जारी प्रथम महाधिवेशनमा सभापति पदका लागि लामिछानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको रास्वपाका केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले जानकारी दिए।

उनका अनुसार केन्द्रीय समिति सदस्यका लागि भने उम्मेदवारी दर्ता प्रक्रिया जारी छ। राति १२ बजेसम्म उम्मेदवारी दर्ता खुला रहने र बिहान ८ बजेदेखि मतदान सुरु हुने कार्यक्रम तय गरिएको छ।

निर्वाचन आयोगका अनुसार करिब ४,५०० भन्दा बढी मतदाताले मतदान गर्नेछन्। मतदान प्रक्रिया सम्पन्न गर्न करिब ८ घण्टा लाग्ने अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८३, ९ असार बुधबार  १० : २६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि