२०८३, १० कार्तिक मंगलबार

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम

कक्षा १२ को नतिजामा सिद्धवावा प्लसटू जिल्लामैं प्रथम


सिन्धुलीः कक्षा १२ को नतिजामा सिद्धवावा प्लस टू म्यानेजमेण्ट ३.९१ ल्याएर सिन्धुली जिल्लामै प्रथम बनेको छ । प्रकाशित नतिजामा अनुसार सो कलेजबाट ८१ जना पास भएका छन् । यो सतप्रतिशत नतिजा रहेको देखिएको छ । सिद्धवावाकी असिमा दाहाल सिन्धुली जिल्लाकै टपर बनेकी हुन् ।
सिद्धवावाका डाइरेक्टर राहुल सिंहले कक्षा १२ को नतिजामा जिल्लाकै उत्कृष्ठ अंक ल्याएर सतप्रतिशत नजिता ल्याउने सम्पूर्ण विद्यार्थीहरुलाई बधाई दिनुभएको छ । सिद्धवावाले कक्षा १२ को नतिजामा सिन्धुली जिल्लामै पहिलो स्थान हाँसिलगर्दै आएको छ ।

प्रकाशित मिति : २०८३, ४ असार शुक्रबार  १२ : ०० बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको