२०८३, २९ भाद्र मंगलबार

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ

वीरगंज महानगरका मेयर राजेशमान सिंह ठोरीबाट पक्राउ


पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई आज बिहान ६:१५ बजे पर्साको ठोरी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध जिल्ला अदालत पर्साले यसअघि नै पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीका अनुसार लिखतसम्बन्धी कसुरमा जेठ १२ गते अदालतले मेयर सिंहसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा मुद्दा अघि बढाइएको जनाइएको छ।

पक्राउ परेका सिंहलाई अहिले जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

यस घटनासँगै स्थानीय तहका प्रमुखविरुद्धको कानुनी कारबाही र राजनीतिक वृत्तमा यसको प्रभावबारे चासो बढेको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  १० : ३२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक