२०८३, १० कार्तिक मंगलबार

आज मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको अभिव्यक्ति मुद्दा बन्ने कि नबन्ने ?

आज मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीको अभिव्यक्ति मुद्दा बन्ने कि नबन्ने ?


काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले आज दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

दिउँसो १२ बजे बस्ने बैठकलाई नियमित प्रशासनिक छलफलको रूपमा हेरिए पनि पछिल्लो राजनीतिक तनावका बीच यो बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

प्रधानमन्त्रीको पछिल्ला अभिव्यक्तिलाई लिएर संसद् तथा राजनीतिक वृत्तमा उठिरहेको प्रश्न आजको बैठकमा प्रवेश पाउँछ कि पाउँदैन भन्ने विषयले राजनीतिक माहोल तातेको छ। तर अहिलेसम्म सार्वजनिक गरिएको कार्यसूचीमा उक्त विषय समावेश गरिएको छैन।

सरकारका निर्णय, नीति कार्यान्वयन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भए पनि बैठकले “कडा निर्णय लिन्छ कि औपचारिकता मात्र निभाउँछ” भन्ने प्रश्न अहिले मुख्य बनेको छ।

प्रकाशित मिति : २०८३, १८ जेष्ठ मंगलबार  ९ : १२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा