२०८३, १९ आश्विन मंगलबार

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो

एमाले सचिवालय बैठकले पदाधिकारीको वरीयताक्रम टुंगो लगायो


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले पार्टी पदाधिकारीहरूको वरीयताक्रम (सिनियरिटी लिस्ट) औपचारिक रूपमा टुंगो लगाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्षको प्रस्तावअनुसार बैठकले पदाधिकारीहरूको स्थान निर्धारण गरेको हो।

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्षहरू

रामबहादुर थापा

विष्णुप्रसाद पौडेल

पृथ्वीसुब्बा गुरुङ

गोकर्ण विष्ट

रघुजी पन्त

महासचिव

शंकर पोखरेल

उपमहासचिवहरू

लेखराज भट्ट

योगेश भट्टराई

रघुवीर महासेठ

सचिवहरू

छविलाल विश्वकर्मा

पद्मा अर्याल

खगराज अधिकारी

भानुभक्त ढकाल

यामलाल कँडेल

शेरधन राई

राजन भट्टराई

हिक्मत कार्की

महेश बस्नेत

बैठकले वरीयताक्रम टुंगो लगाउँदै पार्टीको आन्तरिक संरचना र नेतृत्व व्यवस्थापनलाई औपचारिक रूप दिएको बताइएको छ।

प्रकाशित मिति : २०८३, १० जेष्ठ सोमबार  ८ : ४७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि