२०८३, २० आश्विन बुधबार

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद् का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ।

आजको बैठकमा रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएकाले सांसदहरूलाई दिउँसो ३ः४५ बजेसम्म प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन), सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको संसद् सचिवालयले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेट तथा योजनाको आधारका रूपमा हेरिने भएकाले यसको विशेष राजनीतिक तथा आर्थिक महत्व रहेको छ।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ७ : ३९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय