२०८३, १० कार्तिक मंगलबार

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै


काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। संघीय संसद् का महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ।

आजको बैठकमा रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ९५ बमोजिम सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिने भएकाले सांसदहरूलाई दिउँसो ३ः४५ बजेसम्म प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय भवन), सिंहदरबारमा उपस्थित हुन आग्रह गरिएको संसद् सचिवालयले जनाएको छ।

सरकारको नीति तथा कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेट तथा योजनाको आधारका रूपमा हेरिने भएकाले यसको विशेष राजनीतिक तथा आर्थिक महत्व रहेको छ।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ७ : ३९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा