२०८३, १० कार्तिक मंगलबार

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार


काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना नेपालीलाई स्वदेश फर्काउन ट्राभल डकुमेन्ट तयार गरी पठाएको छ। उनीहरू अनलाइन फाराम भरेपछि फिर्ता पठाइनेछ। यसअघि ४६ जनाको उद्धार भइसकेको छ।

पर्यटक भिसामा रोजगारीको प्रलोभनमा परी धेरै नेपाली कम्बोडिया पुग्ने र गैरकानुनी काममा फस्ने गरेको पाइएको छ। दूतावासले भिजिट भिसामा रोजगारीका लागि विदेश नजान आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २२ बैशाख बुधबार  १० : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा