२०८३, २० आश्विन बुधबार

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता


काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका मूल समस्या समाधान गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार ‘लो बिडिङ’ प्रणाली यथावत राखिनु, मूल्य समायोजनको व्यवस्था नहुनु र भुक्तानी ढिलाइ जस्ता समस्या अझै सम्बोधन भएका छैनन्।

अध्यादेशमा ३० प्रतिशतसम्म कम मूल्यमा ठेक्का हाल्न पाउने व्यवस्था राखिएको छ, जसले गुणस्तरमा असर पार्ने र काम ढिलो हुने जोखिम बढाउने व्यवसायीहरूको भनाइ छ। साथै, साना ठेक्कामा योग्यता परीक्षण नगर्ने र उपभोक्ता समितिबाट काम गराउने व्यवस्था पनि आलोचित बनेको छ।

यद्यपि, टेन्डर प्रक्रिया छोट्याइएको र भेरिएसन अधिकार तल्लो तहसम्म दिइएको विषयलाई सकारात्मक रूपमा लिइएको छ।

प्रकाशित मिति : २०८३, २१ बैशाख मंगलबार  ३ : ०१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय