२०८३, ९ असार बुधबार

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। मन्त्रिपरिषद् को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय को आह्वानमा बोलाइएको हो।

सरकारका अनुसार बैठक आकस्मिक रूपमा राखिएको भए पनि यसको एजेण्डा भने हालसम्म सार्वजनिक गरिएको छैन। समसामयिक राजनीतिक, प्रशासनिक वा आपतकालीन विषयमा छलफल हुने अनुमान गरिएको छ।

यसैबीच, सुधन गुरुङ बिहान काभ्रेको रोशी खोला क्षेत्रको भ्रमणमा जाने तयारीमा थिए। तर बैठक आकस्मिक रूपमा बोलाइएपछि उनी उक्त कार्यक्रम स्थगित गर्दै बैठकमा सहभागी हुने भएका छन्। बैठक सम्पन्न भएपछि मात्रै उनी काभ्रे जाने जानकारी दिइएको छ। सरकारले आकस्मिक बैठक बोलाउनुको कारणबारे भने औपचारिक जानकारी आउन बाँकी छ।

प्रकाशित मिति : २०८२, २३ चैत्र मंगलबार  १० : ५० बजे

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि

रास्वपा महाधिवेशन अघि बढ्यो : मतदाता नामावली प्रकाशन, सभापतिदेखि सबै पदमा प्रतिस्पर्धा खुला

चितवन । प्रतिनिधि नामावली विवादका कारण सोमबारदेखि रोकिएको राष्ट्रिय स्वतन्त्र