२०८३, १० कार्तिक मंगलबार

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम

सरकारले शनिबारआइतबार सार्वजनिक बिदा घोषणा, कार्यालय समय ९-५ कायम


काठमाडौं । सरकारले फेरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज (चैत २३ गते) बसेको मन्त्रिपरिषद्को बैठकले यस निर्णयलाई औपचारिक रूपमा पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

पेट्रोलियम आपूर्तिमा सहजता र व्यवस्थापनलाई ध्यानमा राख्दै लागू हुने यो निर्णयअनुसार, सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा रहनेछन्।

उनले भनेका छन्, “शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेबाट साँझ ५ बजे सम्म कायम रहनेछ।”

सरकारको यो निर्णयले कर्मचारीहरू र विद्यार्थीहरूलाई अतिरिक्त आरामको अवसर दिने अपेक्षा गरिएको छ भने पेट्रोलियम आपूर्तिमा सहजता कायम रहने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, २१ चैत्र आईतबार  ३ : ३७ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा