२०८३, २० आश्विन बुधबार

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि

कांग्रेसले जरा अभियानका लागि ७७ जिल्लामा खटायो प्रतिनिधि


काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका तयारीअन्तर्गत जरा अभियान र निर्वाचन क्षेत्रीय कार्यमा ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिहरूलाई खटाएको छ। यस निर्णयलाई पुष्टि गर्दै पार्टीले प्रतिनिधिहरूलाई अभिमुखीकरण कार्यक्रम दिएको छ।

पार्टीको पछिल्लो केन्द्रीय कार्यसमिति बैठकमा यस निर्णयबारे जानकारी गराइएको थियो। जरा अभियान तथा महाधिवेशन तयारीका लागि यी प्रतिनिधिहरूलाई खटाइएको हो जसले जिल्ला स्तरमा पार्टीको गतिविधिहरूलाई व्यवस्थित गर्नेछन् र महाधिवेशनको तयारीलाई तिव्रता दिनेछन्।

प्रकाशित मिति : २०८२, २० चैत्र शनिबार  ९ : ५० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि