२०८३, ११ श्रावण मंगलबार

कलाकार सागर लम्साल (बले) पक्राउ

कलाकार सागर लम्साल (बले) पक्राउ


काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्। उनलाई बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

बलेमाथि अमेरिकामा बस्ने एक युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। उक्त युवतीले शुक्रबार मात्र बलेको विरुद्धमा अमेरिकामा बलात्कारको आरोप प्रस्तुत गरेकी थिइन्।

प्रहरी स्रोतका अनुसार, युवतीको आरोपका आधारमा सागर लम्साललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ र आरोप पुष्टि भएमा कानूनी कारबाही अघि बढाउने तयारी गरेको छ।

बलेको गिरफ्तारीले सिनेमा क्षेत्रका धेरैलाई चकित पार्नुका साथै सामाजिक मिडियामा पनि व्यापक चर्चा सुरु भएको छ।

प्रकाशित मिति : २०८२, २० चैत्र शनिबार  ९ : १७ बजे

व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा बीमा तथा धितोपत्रसम्बन्धी कसुरको मुद्दामा

सरकारका सहमति कागजमै सीमित, माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन सुरु

काठमाडौं । सरकारसँग पटक–पटक वार्ता र सहमति भए पनि कार्यान्वयन

मेरा मित्र गोपालमान श्रेष्ठको निधनले स्तब्ध छु : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ले

सरकारको लगानी ९ खर्ब ६५ अर्ब नाघ्यो

काठमाडौं । सरकारको कुल लगानी ९ खर्ब ६५ अर्ब ८०

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि