२०८३, २० आश्विन बुधबार

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण


काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्तिलाई पार्टीको मूल्य मान्यतासँग विपरीत ठहर गर्दै सच्याएको छ। सचिवालयले ६ घण्टे समीक्षा पछि, बादलको भाषणमा नेपाली सेना, प्रहरी र अन्तर्राष्ट्रिय निकायसँगको मित्रवत् सम्बन्धको स्पष्टता पारेको छ।

पार्टीले संसदीय दलको नेतृत्व चयनमा कुनै निर्देशन, नियन्त्रण वा हस्तक्षेप नगरेको र सार्वजनिक टिप्पणी नगर्न पार्टी पंक्तिलाई आह्वान गरेको छ। बैठकले सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयको विरोध पनि गरेको छ।

प्रकाशित मिति : २०८२, १९ चैत्र शुक्रबार  ९ : ५९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि