२०८३, ११ कार्तिक बुधबार

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

एमाले सचिवालयको आकस्मिक बैठक सुरु


काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को गिरफ्तारीपछि उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा गर्ने एजेन्डा रहेको बताइएको छ।

पार्टीका नेताहरूका अनुसार वर्तमान अवस्थाको समग्र विश्लेषण गर्दै आगामी रणनीति र कदमबारे बैठकले ठोस निर्णय गर्नेछ।

प्रकाशित मिति : २०८२, १३ चैत्र शनिबार  ९ : ४० बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा