२०८३, ११ कार्तिक बुधबार

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो


काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ।

प्रहरीका अनुसार भक्तपुरको गुण्डु र कटुञ्जेस्थित आ-आफ्नो निवासबाट पक्राउ परेका उनीहरूलाई हाल भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ। नियमित प्रक्रिया अन्तर्गत स्वास्थ्य अवस्था परीक्षण गर्न उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगिएको हो।

अस्पतालमा परीक्षणपछि उनीहरूलाई पुनः हिरासतमा राखिने प्रहरीले जनाएको छ।

आज सार्वजनिक बिदा परेकाले म्याद थपका लागि आवश्यक सरकारी वकिल र अदालती प्रक्रिया भोलिसम्म स्थगित रहने प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२, १३ चैत्र शनिबार  ९ : २८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा