२०८३, १० कार्तिक मंगलबार

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण


काठमाडौं । केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर अन्ततः फेला परेको छ। उक्त हेलिकप्टर अपर लाप्चे गुम्बा क्षेत्रमा सुरक्षित रूपमा अवतरण गरेको पुष्टि भएको छ।

लाप्चे जलविद्युत आयोजनाका सञ्चालक तथा स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष भरत खत्रीका अनुसार हेलिकप्टरमा रहेका पाइलटसहित ५ जना यात्रु सकुशल रहेका छन्।

हेलिकप्टर सम्पर्कविहीन भएपछि खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। सुरक्षित अवतरण भएको जानकारी प्राप्त भएसँगै सम्बन्धित निकाय तथा यात्रुका परिवारजनमा राहत महसुस भएको छ।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ५ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा