२०८३, ९ श्रावण आईतबार

सस्मित पोखरेल बने सरकारका प्रवक्ता

सस्मित पोखरेल बने सरकारका प्रवक्ता


काठमाडौं । सस्मित पोखरेल सरकारका प्रवक्ता नियुक्त भएका छन्।

आज मात्रै गठन भएको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेललाई सरकारको आधिकारिक प्रवक्ताको जिम्मेवारी दिएको हो।

सरकारको निर्णय तथा धारणा सार्वजनिक गर्ने महत्वपूर्ण जिम्मेवारी अब पोखरेलले सम्हाल्नेछन्। उनी शिक्षा मन्त्रालयको नेतृत्वसँगै सरकारका आधिकारिक अभिव्यक्तिको मुख्य माध्यमका रूपमा रहनेछन्।

प्रकाशित मिति : २०८२, १२ चैत्र शुक्रबार  ४ : ५६ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक