२०८३, ११ कार्तिक बुधबार

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, दलको नेता चयन हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछाने को निर्देशनअनुसार बैठक चैत १२ गतेका लागि तय गरिएको हो।

दिउँसो ४ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य एजेन्डा रहेको जनाइएको छ। साथै बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीका आन्तरिक रणनीतिबारे पनि छलफल हुने रास्वपाले जनाएको छ।

प्रकाशित मिति : २०८२, ९ चैत्र मंगलबार  ११ : २६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा