२०८३, १४ आश्विन बिहीबार

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट


काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा केही फस्फेट मलको निर्यातमा प्रतिबन्ध लगाएको छ। यस कदमले पहिले नै तनावग्रस्त विश्वव्यापी मल आपूर्तिमा थप सङ्कट उत्पन्न गरेको छ।

समाचार संस्था रोयटर्सको अनुसार चीनले निर्यातमा कटौती गरेपछि गत वर्ष निर्यात भएको मलको आधादेखि तीन-चौथाइ हिस्सा प्रभावित हुने देखिएको छ।

चीन विश्वका प्रमुख मल निर्यातकमध्ये एक भएकाले यसको निर्णयले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र अभाव बढ्ने अनुमान गरिएको छ। उता होर्मुज स्ट्रेट हुँदै हुने ढुवानीमा समस्या देखिँदा आपूर्ति झन् प्रभावित भएको छ।

प्रकाशित मिति : २०८२, ५ चैत्र शुक्रबार  ११ : ०९ बजे

मदन भण्डारी कप भलिबल : पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा

रुपन्देही । बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित

दुई दशकपछि ठूलो पर्दामा नारायण त्रिपाठी : ‘चमेलीको पोई’बाट पुरानै शैलीमा कमब्याक

काठमाडौं । चर्चित हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि

छोराछोरी विदेशिएपछि ज्येष्ठ नागरिक एक्लिए : छत्र प्रधान

नेपालमा करीब ३० लाख ज्येष्ठ नागरिक छन, कानुन कार्यान्वयन फितलो

कांग्रेसको वैधानिकतामा समस्या छैन्, असोज १८ गते खुलामञ्चमा बृहत उद्घाटन हुनेछ : कृष्ण दुलाल

१५ औं महाधिवेशनको तयारीमा कांग्रेस, करिब ८ हजार प्रतिनिधि सहभागी

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ वटा सवारीसाधनका