२०८३, ३ भाद्र बिहीबार

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिने


काठमाडौं । समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गरिने भएको छ।

निर्वाचन आयोगले १ सय १० जना समानुपातिक सांसदलाई भोलि बिहान साढे ११ बजे प्रमाणपत्र दिने तयारी गरेको जनाएको छ।

प्राप्त विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा एमालेबाट १६ जना, नेपाल कम्युनिष्ट पार्टीबाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ४–४ जना सांसदले प्रमाणपत्र प्राप्त गर्नेछन्।

प्रमाणपत्र वितरणसँगै समानुपातिकतर्फको प्रतिनिधित्व औपचारिक रूपमा सुनिश्चित हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ५ : १६ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती