२०८३, ११ कार्तिक बुधबार

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार

खोटाङको केपिलासगढीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, घाइतेको उद्धार


खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकामा काठमाडौंबाट गएको एयर डाइनेस्टीको हेलिकप्टर ल्यान्डिङ गर्ने क्रममा दुर्घटनामा परेको छ।

दुर्घटनापछि घाइतेहरूको उद्धारका लागि अर्को हेलिकप्टर परिचालन गरिएको थियो। उक्त हेलिकप्टरले चालकसहित एक जना घाइतेलाई काठमाडौं ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक (प्रनाउ) प्रकाश बुढाथोकीका अनुसार दुर्घटनामा परेका घाइतेहरूको अवस्था सामान्य रहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ४ : ३९ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका