२०८३, ११ कार्तिक बुधबार

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा

अमेरिकी विमानबाहक युद्धपोत जेराल्ड फोर्ड फिर्ता तयारीमा


काठमाडौँ ।  अमेरिका रेड सीमा तैनाथ युद्धपोत (जेराल्ड फोर्ड) नजिकैको बन्दरगाहमा फिर्ता ल्याउने तयारीमा रहेको छ।

इरानसँगको तनावपूर्ण परिस्थितिमा महत्त्वपूर्ण भूमिका खेलेको यो जहाजमा पहिले आगलागी भएको थियो। मुख्य इन्जिनमा समस्या नभए पनि लामो समय समुद्रमा रहँदा मर्मत र विश्रामको लागि युद्धपोतलाई ग्रीसको क्रेते टापुस्थित सौदा बे बन्दरगाहमा लैजाने तयारी भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : ५५ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका