२०८३, ११ कार्तिक बुधबार

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

रास्वपाका नवनिर्वाचित सांसदलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित सांसदहरूको लागि जारी आवासीय अभिमुखीकरण कार्यक्रममा आज सभापतिरबि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा कार्यक्रम जारी छ। मंगलबारदेखि सुरु भएको अभिमुखीकरणमा सभापति लामिछाने र वरिष्ठ नेता बालेनशाह सहभागी नभएपनि आजको समापन कार्यक्रममा भने दुवै सहभागी हुनेछन्।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : ३९ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका