२०८३, ११ कार्तिक बुधबार

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि

नवनिर्वाचित सांसदको शपथ १२ गते, प्रतिनिधिसभाको बैठक १५ गतेपछि


काठमाडौं। निर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ छिटोमा चैत १२ गते हुने तयारी गरिएको छ भने प्रतिनिधिसभाको पहिलो बैठक चैत १५ गतेपछि बोलाइने भएको छ।

संसद सचिवालयका सचिव डा. रोजनाथ पाण्डेका अनुसार निर्वाचन आयोगले परिणाम र सदस्यको विवरण बुझाएपछि शपथको औपचारिक प्रक्रिया सुरु गरिनेछ। शपथ लगत्तै राजनीतिक दलहरूले संसदीय दलका नेता चयन गर्ने र राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि आह्वान गरिनेछ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : २७ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका