२०८३, २० आश्विन बुधबार

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्न भक्तपुरको गुण्डुस्थित निवास पुगेका छन्।

ओलीका बुबा मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको थियो। सोही शोकमा राष्ट्रपति पौडेलले निवासमै पुगेर परिवारजनप्रति समवेदना प्रकट गरेका हुन्।

यसअघि पनि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू ओली निवास पुगेर समवेदना व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  १ : २३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि