२०८३, २० आश्विन बुधबार

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?

राप्रपाले टुंग्यायो ४ समानुपातिक सांसद, को-को परे सूचीमा ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको समानुपातिकतर्फ पठाउने ४ जना सांसदको नाम टुंगो लगाएको छ।

आइतबार बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फ प्रतिनिधिसभामा पठाउने नामहरू चयन गरेको हो। पार्टीले समावेशी क्लस्टर मिलाएर उम्मेदवार छनोट गरेको जनाएको छ।

राप्रपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभामा जाने नामहरू यसप्रकार छन्,

  • भरत गिरी (खस आर्य पुरुष)
  • ताहिर अली (मुस्लिम पुरुष)
  • खुस्बु ओली (खस आर्य महिला)
  • सरस्वती लामा (आदिवासी जनजाति महिला)

निर्वाचन आयोगले दलहरूलाई समानुपातिकतर्फ चयन भएका सांसदहरूको नामावली बुझाउन समय दिएपछि राप्रपाले सूची टुंगो लगाएको हो।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ३ : ४५ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय