२०८३, २० आश्विन बुधबार

रास्वपाले भन्यो-समानुपातिक सूची आज बुझाउने, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ

रास्वपाले भन्यो-समानुपातिक सूची आज बुझाउने, नयाँ सरकार बन्न १० दिन लाग्नसक्छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिक सांसद बन्नेहरुको सूची आज निर्वाचन आयोग मा बुझाउने तयारी गरेको छ।

रास्वपाका प्रवक्ता मनिष झा का अनुसार सरकार गठनमा १० दिन जति लाग्न सक्ने देखिन्छ। समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाउन पार्टीको बैठक बस्दैछ भने संसद सचिवालय र निर्वाचन आयोगले आवश्यक तयारी गर्न बाँकी छ।

झा भन्छन्, “हाम्रो प्राथमिकता समानुपातिक उम्मेदवारहरुको नामावली बुझाउने हो। सरकार गठनका लागि केही संवैधानिक र व्यवहारिक प्रक्रिया बाँकी छन्। त्यसैले नयाँ सरकार बन्न करिब १० दिन लाग्नसक्छ।”

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ११ : ३७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय