२०८३, ११ कार्तिक बुधबार

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै

समानुपातिक सांसद छान्न कांग्रेस बैठक बस्दै


काठमाडौं । नेपाली कांग्रेस ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

प्रतिनिधिसभा निर्वाचन को परिणाम सार्वजनिक भएपछि कांग्रेसले पहिलोपटक कार्यसम्पादन समिति बैठक बोलाएको हो।

समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधिसभा सदस्य छनोट गर्न बैठक बोलाइएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल ले जानकारी दिए।

उनका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा मा बस्नेछ।

कांग्रेसले चैतको पहिलो साताभित्र केन्द्रीय कार्यसमिति बैठक पनि बोलाउने तयारी गरेको बताइएको छ।

प्रकाशित मिति : २०८२, ३० फाल्गुन आईतबार  ८ : ४२ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव