२०८३, ११ कार्तिक बुधबार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)


काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज बसेको सचिवालय बैठकले यस विषयमा निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

एमालेले क्लस्टर अनुसार समानुपातिक सांसदको चयन गरेको छ। यसपटक पार्टीले समानुपातिकतर्फ १६ सीट जितेको छ।

एमाले समानुपातिक सांसद सूची

जनजाति (४ जना)

  • महिला: भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ
  • पुरुष: रामबहादुर थापा मगर, कुलभक्त शाक्य

खस आर्य (५ जना)

  • महिला: पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
  • पुरुष: गुरु प्रसाद बराल, पुष्पराज कंडेल

थारु (१ जना)

  • पुरुष: कृपाराम राणा

दलित (२ जना)

  • महिला: विष्णुमाया वी.के., नीता घटानी

मधेसी (३ जना)

  • महिला: रिङ्ला यादव, यशोधा कुमारी यादव
  • पुरुष: चन्द्रेश्वर मण्डल

मुस्लिम (१ जना)

  • महिला: साजिदा सिद्दीकी

एमालेले यो सूचीले विभिन्न जाति, लिंग र क्षेत्रीय प्रतिनिधित्वलाई समेट्दै एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ३ : २८ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव