२०८२, २९ फाल्गुन शनिबार

एमाले सचिवालय बैठक जारी

एमाले सचिवालय बैठक जारी


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। २१ फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्नुका साथै समानुपातिक सांसदको नाम टुंगो लगाउने उद्देश्यले यो बैठक बसाइएको हो। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा भइरहेको छ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्ने कार्य हुनेछ।

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक उम्मेदवारका नाम राजनीतिक दलहरूलाई सिफारिस गर्न तोकेको समयसीमा भित्र दलहरूले आफ्नो प्रस्ताव पेश गर्नुपर्नेछ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ३ : २० बजे

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। २१

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण भएको

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको