२०८३, २० आश्विन बुधबार

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा यसपटक संसदमा युवा प्रतिनिधित्व उल्लेखनीय रूपमा बढेको देखिएको छ।

हालसम्मको मतपरिणामअनुसार प्रत्यक्षतर्फ ४० वर्षमुनिका ५४ जना सांसद विजयी भएका छन्। समानुपातिक प्रणालीबाट थप केही युवा सांसद संसदमा पुग्ने सम्भावना रहेको छ।

युवा सांसदमध्ये अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचित भएका छन्। अन्य दलबाट भने नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी का केही उम्मेदवार मात्र ४० वर्षमुनिका विजयी भएका छन्।

यसपटकको नतिजाले नेपाली राजनीतिमा नयाँ पुस्ताको उपस्थितिलाई थप बलियो बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  १२ : ३९ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय